Reprayog Service Pvt.Ltd

established : November 20, 2024 AD

Reprayog





Title and Name



CEO
Jebien Maharjan






Title and Name



Managing Director
Utsav Kanchha Maharjan


Other Members





Title and Name



Manager
Deepika Maharjan
Technician
Jit Lal Maharjan

पसल, कारखाना, घरका सामान, अफिसका कुनैपनि सामान कसरि बिक्रि गर्ने भन्नु होला ।

  1. पुरै सामान तुरुन्तै नगद मा बेच्ने ?
  2. एडभान्स लिएर एक महिना भित्रमा मा बेच्ने ?
  3. contract गरी सामान बिक्रि भै सके पछि नगद लिने ?
  4. बिज्ञापन गरी बिक्रि गर्न पहल गर्ने ?
  5. तपाइको चाहना अनुसार सहज परिस्थिति को सिर्जना गरिदिनेछौं ।

 

  1. Sell the whole goods all at once.
  2. Sell in a month after taking some advance.
  3. We will sell your goods and the amount is handled.
  4. We will advertise for selling your shop.
  5. We will create a comfortable situation according to your wishes.

सामान बेच्नको लागि के गर्ने ?

  1. बेच्ने सामानको फोटो र भिडियो खिच्नु होला
  2. कपिमा के के सामान , कति कति पिस छ टिप्नु होला
  3. किनेको होलसेल मुल्य ( price ) लेख्नु होला
  4. watsapp वा viber (9749496465) मा पठाउनु होला
  5. अन्य जानकारीको लागि भिडियो हेर्नु होला ( Watch video )

https://youtu.be/mEXftOo20vk